Darshan Foundation is a non-profit organization dedicated to empowering individuals and communities through education, healthcare and sustainable development initiatives. Founded with the goal of addressing social inequalities and fostering inclusivity. The foundation strives to create a positive impact in the lives of marginalized populations.<...
Read Moreदर्शन फाउण्डेशन र नेपाल रेडक्रस सोसाइटी, सिंगा उपशाखा, म्याग्दीको संयुक्त आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखरा र बेनी अस्पताल, म्याग्दीको प्राविधिक सहयोगमा हुन गइरहेको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
मिति : २०८१ जेठ १५ गते, मंगलबार
समय : बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म (नाम दर्ता)
स्थान : बेनी नगरपालिका वडा नं. ४, सिंगा (धवलागिरी मा.वि.को प्राङगण)
नाम दर्ता तथा थप जानकारीको लागि : ९८६७६४५७१४, ९८०२८२६६९७
“सेवा नै धर्म हो, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।”
निःशुल्क आँखा शिविर
सम्बन्धी जरुरी सूचना
दर्शन फाउण्डेशन, गोर्खा कालिका क्लब, दर्शन आमा समूहको संयुक्त आयोजना र हिमालय आँखा अस्पताल, घारीपाटन, पोखराको प्राविधिक सहयोगमा हुन गइरहेको निःशुल्क आँखा परीक्षण शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
मिति : २०८१ जेठ ५ गते, शनिबार
समय : बिहान ८ बजे देखि दिउँसो ३ बजेसम्म
स्थान : रुपा गाउँपालिका वडा नं. ४, ठकुरीवस्ती (समाजघर)
नाम दर्ता तथा थप जानकारीको लागि : ९८१६१३३९५७, ९८०२८२६६९७
“सेवा नै धर्म हो, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।”
म्याग्दी, १७ जेठ । दर्शन फाउण्डेशनको आयोजनामा म्याग्दीको बेनी नगरपलिका– ४ सिंगामा हालै आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ विरामी लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको सहआयोजना तथा युनाइटेड रेफरेन्स ल्याब्रोटोरी (युआरएल) पोखरा र बेनी अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा कतिपय विरामीको रक्त परीक्षण समेत गरिएको थियो । संस्थाले सामाजिक उत्तरदायित्वलाई […]
Read MorePlease enter your email to our list.