Day: November 18, 2018

आर्थिक सहयोग हस्तान्तरण

आर्थिक सहयोग हस्तान्तरण

पर्वत जिल्ला महाशिला गाउपालिका वडा नम्बर ७ दाङ्गसिङ्ग निवासी ७० वर्षिय मृगौला रोगबाट ग्रसित गीता कुमारी मल्ललाई हङकङ्ग ठकुरी समाजद्धारा प्राप्त आर्थिक सहयोग एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । हङकङ्ग ठकुरी समाजद्धारा प्राप्त ३ लाख ६१ हजार ३ सय तिस रुपैंया दर्शन फाउण्डेशनका अध्यक्ष दिपेन्द्र मल्लले प्रदान गर्नुभयो । कार्यक्रममा अध्यक्ष मल्लले विरामीको सुस्वास्थ्यको कामना […]

Read More