म्याग्दी, १७ जेठ । दर्शन फाउण्डेशनको आयोजनामा म्याग्दीको बेनी नगरपलिका– ४ सिंगामा हालै आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ विरामी लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको सहआयोजना तथा युनाइटेड रेफरेन्स ल्याब्रोटोरी (युआरएल) पोखरा र बेनी अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा कतिपय विरामीको रक्त परीक्षण समेत गरिएको थियो । संस्थाले सामाजिक उत्तरदायित्वलाई […]
Read Moreकास्कीको रुपा गाउँपालिका वडा नम्बर ४ ठकुरी बस्तीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । दर्शन फाउन्डेसनको आयोजना तथा गोर्खा कालिका क्लव र दर्शन आमा समूहको सहआयोजना साथै हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा १ दिने निशुल्क आँखा जाँच सम्पन्न भएको छ । शिविरमा कास्की र लमजुङका गरी १३७ जनाले लाभ प्राप्त गरेका छन् । […]
Read Moreपोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला २०७५’ को सोमबार समापन भएको छ ।
Read Moreपर्वत जिल्ला महाशिला गाउपालिका वडा नम्बर ७ दाङ्गसिङ्ग निवासी ७० वर्षिय मृगौला रोगबाट ग्रसित गीता कुमारी मल्ललाई हङकङ्ग ठकुरी समाजद्धारा प्राप्त आर्थिक सहयोग एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । हङकङ्ग ठकुरी समाजद्धारा प्राप्त ३ लाख ६१ हजार ३ सय तिस रुपैंया दर्शन फाउण्डेशनका अध्यक्ष दिपेन्द्र मल्लले प्रदान गर्नुभयो । कार्यक्रममा अध्यक्ष मल्लले विरामीको सुस्वास्थ्यको कामना […]
Read More